लामो समय देखि मलेसियामा होटल व्यावसाय गर्दै आइरहेका घनश्याम अधिकारी र निर्मला दाहाल ले केलाङ मा खाद्यान्न अभाव भेलिरहेका एक नेपाली लाई खाद्य समाग्री उपलब्ध गराएर सहयोग गरेका छन।
मलायो खबरमा समाचार सम्प्रेषणपछि विभिन्न माध्यम बाट सम्पर्कमा आएका पीडित हरुलाइ हाम्रो अभियानमा जोडिएका सहयोगयोगि अभियान्ताहरूले सहयोग गर्दै आउनुभएको छ।
ति दुई जना होटेल ब्यवसायीहरुले सहयोग खाद्यान्न समस्यामा परेका नेपाली कामदारलाई हस्तान्तरण गर्दै भने कि ” यो दुखद घडिमा पारस्परिक सहयोग गरागर हुनुपर्ने बताउदै सहयोग गर्न पाउँदा खुसी लागेको र कोहि पनि आफ्नो क्षेत्र आसपास दुख पाएर आउँछ भने आफु सहयोग गर्न तम तयार रहेको बताए ।



















