एजेन्सी:= भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री सोनम कपुर अहिले आफ्नो हट अवतारका कारण चर्चाको शिखरमा छिन । सन २००७ मा साँवरिया फिल्मबाट डेब्यु गरेकी ३३ बर्षीया कपुर अहिले बलिउड फेसन आईकनको रुपमा स्थापित भएकी छिन ।




उनले लगाउने हरेक लुगा फेसनको दुनियाँमा ट्रेण्डिङको स्तरमा पुग्छ । सन २०१८ मा आनन्द अहुजासंग विहे गरेकी अभिनेत्री सोनम कपुरले हालै फोटो सुट गराएकी छिन ।























