प्रेस काउन्सिल नेपालले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमतिपछि काउन्सिलले कर्मचारी माग गरेको हो।
काउन्सिलले शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै विभिन्न तहमा ९ जना कर्मचारी माग गरेको हो।
काउन्सिलले एसइई परीक्षा उतिर्ण गरेकालाई पनि आवेदन दिन आह्वान गरेको छ ।
हेर्नुहोस् काउन्सिलले जारी गरेको सूचना :





















