भीम रावलले लेखे– देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन

काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलो तेह्रथुममा पुगेर जन्मोत्सवमा काटिएको केकका विषयमा गल्ली औंल्याएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तेह्रथुममा पुगेर केकमा नेपालको नक्सा अंकित गरिएको केक काटिएको प्रति रावलले ट्वीट मार्फत आलोचना गरेका हुन् । 

उनले केक काट्ने नेपाली संस्कृति नभएको भन्दै यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठिक नभएको उनले लेखेका छन् । नेता रावलले पार्टीको निर्णयअनुसार त यस्तो तामझामका साथ जन्म दिन मनाउनै नहुने समेत बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्–