पशुपतिनगर ।सरकारले घुम्नैपर्ने १०० पर्यटकीयस्थलमा घोषणा गरेको इलामको कन्याममा पर्यटन भ्रमण वर्षको पहिलो दिन भारतीय पर्यटकले भरिभराउ भएको छ ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षको पहिलो दिनसँगै अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतीय पर्यटक कन्याम आएका हुन् ।
तस्वीर : गंगा पराजुली/ रासस




















