१७ भदौ ,,
एजेन्सी:= स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिच वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।
३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु वर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन्।
रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोआओ फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारेको डेली मेलले जनाएको छ । यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।
अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष वर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन् । वर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे र महिलामा मिगुइल सान्टोसले जिते । उत्कृष्ट टिमको अवार्ड बनेफिकाले पायो । यस्तै, उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पार्यो ।
क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाले बिचौलिया तथा गिरोहको प्रलोभनमा परी अवैध बाटो हुँदै मलेसिया प्रवेश गर्ने प्रयास नगर्न नेपाली नागरिक तथा श्रमिकहरूलाई आग्रह...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच मंगलबार टेलिफोन वार्ता भएको छ। चीनको तीनदिने कार्य भ्रमणमा...
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच मंगलबार टेलिफोन वार्ता भएको छ। चीनको तीनदिने कार्य भ्रमणमा...
काठमाडौं := नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी प्रधानमन्त्री दातोक श्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीमा धेरै समस्या...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले देशभर अवैध आप्रवासी तथा अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गर्नेहरूमाथि कारबाही तीव्र बनाएको छ। विभागले सन् २०२६ को जनवरी...