गाइजात्रामा तेस्रो लिङ्गी

काठमाडौं । दिवङ्गत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा  विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिङ्गीहरु  ।

 तस्बिर : प्रदीपराज वन्त