गत वर्षको अन्तिम महिनामा प्रदर्शन भएको ‘ए मेरो हजुर ३’की नवनायिका सुहाना थापा र निर्देशक झरना थापा चलचित्रको युरोप प्रदर्शनका लागि युरोप टुरमा छन् । चलचित्र हिट भएपछि निकै खुशी रहेकी सुहाना युरोप पुगेर सामाजिक सञ्जालमा खुशी मुुद्राका तस्वीर सार्वजनिक गरेकी थिइन् । उनले लेखेकी छन् ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’ तस्वीर स्रोतः सामाजिक सञ्जाल
भर्खरै
मलेसिया रोजगारीमा सिन्डिकेट भित्र्याउने खेल २०७१ सालमै सुरु भएको खुलासा।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा नेपाली श्रमिक पठाउने वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीहरूबीचको सिन्डिकेट (एकाधिकार) र विवादको जरो निकै पुरानो रहेको खुलासा भएको छ। हाल मलेसियाको 'फरन...
‘मलेसिया बन्द होइन, सिन्डिकेट अन्त्य गरौं र रोजगारी बचाऔं’: वैदेशिक रोजगार व्यवसायी संघ।
काठमाडौँ := नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले मलेसियाको रोजगारी गन्तव्य खुला राख्नुपर्ने तर सीमित म्यानपावर कम्पनीलाई मात्र कामदार पठाउने अधिकार दिने कुनै...
१० हजार बंगलादेशी कामदार ‘शून्य लागत’मा लिने मलेसियाको तयारी, नेपालीलाई असर र चुनौती।
क्वालालम्पुर (मलेसिया):= मलेसियाले बंगलादेशबाट प्रारम्भिक चरणमा १० हजार विदेशी कामदार ‘शून्य आप्रवासन लागत’मा लैजाने तयारी गरेसँगै मलेसियाको वैदेशिक श्रम बजारमा नयाँ प्रतिस्पर्धाको संकेत देखिएको...
भिजिट भिसा (पर्यटक भिसा) को आवरणमा विदेश जानेमध्य ७५ प्रतिशत नेपाली कहाँ हराउँछ् ?
काठमाडौं := महालेखापरीक्षकको कार्यालय (OAGN) को प्रतिवेदनले भिजिट भिसा (पर्यटक भिसा) को आवरणमा विदेश जाने नेपालीहरूको सन्दर्भमा एउटा गम्भीर र चिन्ताजनक तथ्य उजागर गरेको...
दुई दशकदेखि मलेसियामा सक्रिय समाजसेवी थापा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार।
काठमाडौँ := नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिमध्येबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। विधानको धारा...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















