मुम्बई । बलिउडका रियल जोडी रणवीर कपुर र आलिया भट्ट चलचित्र ‘ब्रहृमास्त्र’मा पहिलो पटक सँगै देखिँदैछन् । उनीहरूको जोडी आयान मुखर्जीले निर्देशन गरेको यो चलचित्रमा रणवीर र आलिया देखिनुभन्दा अघि व्यावसायिक विज्ञापनमा देखिने छन् । इयिडयाको चर्चित अनलाइन सपिङ वेबसाइट ‘फ्लिपकार्ट’का लागि यी दुईले काम गर्ने भएका हुन् । फ्लिपकार्टको आधिकारिक सामाजिक सञ्जालमार्फत् यी दुई बलिउड स्टार फिचर्ड विज्ञापन सार्वजनिक भएको छ । ब्रहृमास्त्र भने सन् २०२० मा मात्र प्रदर्शनमा आउनेछ । क्रिष्टमसमा रिलिज हुने भनिएको रिलिज सारिए पनि फिल्म युनिटले हालसम्म रिलिज टार्गेट गरेको छैन ।
भर्खरै
अर्काको पैसा लगेको भन्दै आफूमाथी कुटपिट गर्ने युवकविरुद्ध अशोक दर्जीले दिए उजुरी।
काठमाडौं := गायक तथा कलाकार अशोक दर्जीमाथि कुटपिट र चरित्रहत्या गरेको आरोपमा झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। सामाजिक सञ्जालमा अशोक...
मलेसियाली प्रहरी संगठनद्वारा ३५ वर्षे गौरवपूर्ण सेवा गरेका तान श्री आयोब खानलाई भव्य सम्मानसहित...
क्वालालम्पुर (मलेसिया):= मलेसियाली शाही प्रहरी (PDRM) का पूर्व उच्चपदस्थ अधिकारी तान श्री आयोब खान म्यादिन पिचाय को ३५ वर्षे उत्कृष्ट सेवाको सम्मानमा आइतबार राति सनवे...
बढ्दो जीवनयापनको लागत र महँगीबाट जनतालाई राहत दिने सहायता बढाउने प्रधानमन्त्री अनवरको घोषणा।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले बढ्दो जीवनयापनको लागत र महँगीको सामना गरिरहेका आफ्ना नागरिकहरूलाई थप राहत दिने उद्देश्यले 'सुम्बाङ्गन आसस रहमा' (SARA) सहायता कार्यक्रम अन्तर्गतको...
मलेसियामा रेस्टुरेन्टमा विदेशी कामदार अभाव, तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन।
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले देशका रेस्टुरेन्ट क्षेत्रमा लामो समयदेखि देखिँदै आएको विदेशी कामदारको चरम अभावलाई तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएका छन्।
विशेष...
पिएनसीसी मलेसियाको आयोजना, एनएसआईको सहकार्यमा जोहोर र रावाङमा श्रमिक सचेतनामूलक कार्यक्रम सम्पन्न।
क्वालालम्पुर:= प्रवासी नेपाली समन्वय समिति (PNCC) मलेसियाले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको सहयोगमा सञ्चालित MiRiDeW परियोजना अन्तर्गत North South Initiative (NSI) सँगको सहकार्यमा जुलाई...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...



















