पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् ।
बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने, कम्प्युटर चलाउने, र मोबाइलसमेत चलाउने गर्दछन् । ल्याप्टपमा आफूले लेखेका कविता देखाउँदै यमबहादुर ।
तस्वीरः पवित्रा घिमिरे, रासस, रामपुर ।




















