सारङ्गि संसार रोधिघरमा बत्ती थापामगर र कुमार कार्की को घम्साघम्सी दोहोरी हेर्नुहोस भिडियो सहित।

लोक कलाकारिता क्षेत्रमा केही गर्ने चाहाना बोकेका नव उदयमान लोक कलाकार लाई कलाकारिताको मुल धार सम्म डोहोर्‍याउने सारती बन्ने उदेश्य ले स्थापित सारङ्गि संसार रोधिघमा घम्साघम्सी दोहोरी चलिरहेको थियोे ।

लोक संगीत क्षेत्रमा संघर्ष गरिरहेका सोलुखुम्बु का कुमार कार्की एकातिर थिए भने अर्को तर्फ स्याङ्जा कि बत्ति थापामगर थिए ।

भिडियो हेरेर प्रतिक्रिया दिनुहोस्