गायक नकुल कार्कीको आवाजमा रहेको तिमि राम्री छौ ’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा कुमार भट्टराईको शब्द र प्रभाबसाली संगीत संयोजन गायक कार्कीको रहेको तिमी राम्री छौ बुडासुब्बा म्युजिक प्राली बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा मोडल DS थापा र सिन्धुतामाङ को अभिनय रहेको छ। भिडियो दुर्गा बान्तावा राइले निर्देशन / छायांकन गरेका म्यूजिक भिडियोलाई ललित सिंह साहुत ले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।
भिडियो हेर्नुहोस

















