कोरियोग्राफर डेबिड घिमिरे र निसा श्रेष्ठ द्वारा अभिनित “यो मन” गितको भिडियो सार्वजनिक।

गायक नकुल कार्कीको आवाजमा रहेकोे ‘यो मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मनोज केसिको शब्द र प्रभाबसाली संगीत संयोजनमा गायक कार्कीको रहेको म्युजिक भिडियो म्युजिक नेपाल बाट सार्वजनिक भएको हो ।

भिडियोमा कोरियोग्राफर तथा मोडल डेभिड घिमिरे र निसा श्रेष्ठको अभिनय रहेको छ। भिडियो दुर्गा बान्तावा राइले निर्देशन / छायांकन गरेका म्यूजिक भिडियोलाई अनिल सम्राटले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।

भिडियो हेर्नुहोस