फिफा विश्वकप फुटबल: स्विजरल्याज्डलाई १–० गोलले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश।

DOHA, QATAR - NOVEMBER 28: Casemiro of Brazil scores their team's first goal during the FIFA World Cup Qatar 2022 Group G match between Brazil and Switzerland at Stadium 974 on November 28, 2022 in Doha, Qatar. (Photo by Matthias Hangst/Getty Images)

कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को खेलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल समूह ‘जी’ मा अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा क्यासिमिरोको निर्णायक गोलमा स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कासेमिरोले समय सकिन सात मिनेट बाँकी रहँदा गोल गरेका थिए।