फिफा विश्वकप फुटबल-२०२२ का लागि जर्मनीको टिम घोषणा।

एजेन्सी := फिफा विश्वकप फुटबल-२०२२ का लागि जर्मनीले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगिताका लागि जर्मनीले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनी रहेको समूहमा स्पेन, जापान र कोस्टारिका छन् । जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

जर्मनीको टोली:

गोलकिपर : म्यानुअल न्यूर (बभेरिया) मार्क-आन्द्रे तेर स्टेगन (बार्सिलोना) केभिन ट्र्याप (इन्ट्राक्ट फ्रैंकफर्ट)

डिफेन्डर  : आर्मेल बेला-कोटचाप (साउथम्प्टन) माथियास जिन्टर (फेइबर्ज) क्रिस्चियन गुन्टर (फेइअबर्ज) थिलो केहर (वेस्ट ह्याम) लुकास क्लोस्टरम्यान (लाइपजिग) डेभिड रम (लेइपजिग) एन्टोनियो रुडिगर (रियल म्याड्रिड) निको स्लोटरबेक (डर्टमुण्ड) निक्लास सुले (डर्टमण्ड)

मिडफिल्डर : लियोन गोरेट्जका (बभेरिया) जोशुआ किमिच (बायर्न) जोनास होफम्यान (मोएनचेन्ग्लाडबाच) इल्के गुन्डोगन (म्यान सिटी) मारियो गोएट्जे (इन्ट्राक्ट फ्रैंकफर्ट) जमाल मुसियाला (बायर्न) जुलियन ब्रान्ड (डर्टमन्ड)

फरवार्ड :  करिम अडेमी (डर्टमन्ड) सेरजे ग्नाबेरी (बभेरिया)काई ह्याभर्ट्ज (चेल्सी) युसुफा मुकोको (डर्टमण्ड)थोमस मुलर (बायर्न) निक्लास फुलक्रग (वेर्डर ब्रेमेन)लेरोय साने (बायर्न)