[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२२ / १०/२० तारिख , बिहिवार को दिन बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५४ पैसा र विक्रिदर १३३ रुपैयाँ १४ पैसा रहेको छ। आज युरो १ को खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रिदर १३० रुपैयाँ २४ पैसा रहेको छ।
त्यसैगरी कतारी रियालको खरिद दर ३६ रुपैंयाँ ४० पैसा तथा विक्रि दर ३६ रुपैंयाँ ५७ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३५ रुपैंयाँ २८ पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ४४ पैसा छ। युएई दिरामको खरिद दर ३६ रुपैंयाँ ०८ पैसा तथा विक्रि दर ३६ रुपैंयाँ २५ पैसा छ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ०८ पैसा तथा विक्रि दर २८ रुपैंयाँ २१ पैसा कायम रहेको छ । कुवेती दिनारको खरिद दर ४ सय २७ रुपैयाँ १२ पैसा तथा विक्रि दर ४ सय २९ रुपैयाँ ०५ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ५१ रुपैंयाँ ४४ पैसा तथा विक्रि दर ३ सय ५३ रुपैंयाँ ०३ पैसा रहेको छ।
माथी उल्लेखित दर,रेट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उल्लेख गरिएको,लेखिएको हो। विभिन्न देशमा रहेका वाणिज्य बैंक,रेमिटेन्स कम्पनीहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।



















