टेलिभिजन अभिनेत्री अवनित कौरको ‘समर हाई’

एजेन्सी (मुम्बई):= अभिनयसँगै आफ्नो फेशन सेन्सले धेरैको मन जित्न सफल हुनुहुन्छ टेलिभिजन अभिनेत्री अवनित कौर । उहाँ सामाजिक सञ्जालमा पनि त्यतिकै सक्रिय देखिनुहुन्छ । जहाँ उहाँका फ्यान निकै रहेका छन्। सामाजिक सञ्जालमा उहाँका सुन्दर तस्वीरले प्रशंसा बटुलिरहेका हुन्छन् ।

२० वर्षीय अवनीतले हालै, आफ्नो इन्स्टाग्राममा धेरै सुन्दर तस्वीरहरू पोस्ट गर्नुभएको छ, जसमा उहाँ निकै आकर्षक देखिनुभएको छ तस्वीर शेयर गर्दै अवनितले लेख्नुभएको छ, ‘समर हाई’ ।