मदन कुमार खड्काको तीज गीत “नाच नाच घुमेर” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

झापा:= नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको पर्व तीजको अबसर पारी सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिजको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छ्न।

नाच नाच घुमेर बोलको तिज गित भद्रकाली मन्दिर परिसरमा छायांकन गरिएको बताएका छ्न । नाच नाच घुमेर बोल को उक्त तिज गित मा गायक सुकदेब अधिकारी र गायिका जमुना सुनार को स्वर रहेको छ । उक्त गित को लय/शब्द सृजना मदन कुमार खड्काको रहेको छ।

गित लाई राजु बिश्वकर्माले एरेन्ज गरेका हुन । सो गितको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाइ ले गरेका हुन । निर्देशक मुकेश नेपाली ले म्युजिक भिडियो निर्देशन गरेका छ्न। भिडियोमा मोडेल जीवन खड्का र एलिजा घर्ती मगरले फिचरिङ गरेका छ्न ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :