In this photo provided by the Iranian Red Crescent Society, members of a rescue team work at the site of a flash flood in the northwestern part of Tehran, Iran, Thursday, July 28, 2022. Heavy rains in the early hours of Thursday caused flash floods and then landslides and caused damage to Imamzadeh Davood, a religious shrine in the city. (Iranian Red Crescent Society via AP)
एजेन्सी := इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन्। ‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ।
बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ। इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो।इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मूसलधारे वर्षापछिको बाढी पनि सामना गरेको छ।
In this photo provided by the Iranian Red Crescent Society, members of a rescue team work at the site of a flash flood in the northwestern part of Tehran, Iran, Thursday, July 28, 2022. Heavy rains in the early hours of Thursday caused flash floods and then landslides and caused damage to Imamzadeh Davood, a religious shrine in the city. (Iranian Red Crescent Society via AP)
गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने...
काठमाडौं := सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस पार्टीलाई आधिकारिता प्रदान गरेको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले...
पुत्राजाया (मलेसिया):= मलेसियाली अध्यागमन विभाग "इमिग्रेशन"ले मानव तस्करी तथा नक्कली कागजात बनाउने ठूलो गिरोहलाई पक्राउ गरि सिण्डिकेट ध्वस्त पारेको छ। करिब सात वर्षदेखि मलेसियामा...
काठमाडौं := नेपाल सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने भएको छ । सरकारका प्रवक्ता एवं...