पिडित गायिकाको बयान: पल मध्यरातमा कोठामा आएर आफूले नमान्दा नमान्दै वीर्य स्खलन गराए।

तनहुँ := बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर ब ला त्का र गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर ब ला त्का र गरेको बयान दिएकी छन् ।

संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर ब ला त्का र गरेको बताएकी छन् ।

उनले आफूले नमान्दा नमान्दै अ’भियुक्तले तलको कपडा खोलेर ज ब र ज स्ती क र णी गरी वी,’र्य स्ख’लन गराएको बयानमा बताएकी छन् । शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सु’टिङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि क र णी गरेको उल्लेख गरेकी छिन् । पछिल्लो पटक २०७८ वैशाख १४ गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सु’तेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पी’डितको भनाइ छ ।

पी’डितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी ज ब र्ज स्ती क र णी गर्ने कार्यमा सहयोग पुयाई म’तियारको काम गरेको बयान दिएकी छन् । #रातोपाटि