ग्लोबल आइएमई बैंकको भ्यालेन्टाइन्स डे अफर।

काठमाडौं:= ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्युआर कोडमार्फत् गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । फागुन १ र २ गते सरसामान खरिदमा ‘मेरी उनीलाई’ लेखी क्युआर कोडमार्फत् गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम् दुई सय रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।