This handout photo taken on December 16, 2021 and received from the Philippine Coast Guard shows rescue workers evacuating residents from their flooded homes amid heavy rains brought by Super Typhoon Rai in Cagayan de Oro City, on the southern island of Mindanao. (Photo by Handout / Philippine Coast Guard (PCG) / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / Philippine Coast Guard " - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS
एजेन्सी := फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नामक सो आँधीका कारण ५२ जना हराइरहेका छन् । आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् ।
आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति भएको जनाइएको छ । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ ।
क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रहरी प्रमुख (IGP) दातुक सेरी मोहद खालिद इस्माइलले भिसा-मुक्त (Visa-Free) नीतिका कारण अन्तर्राष्ट्रिय ठगी गर्ने समूहहरू मलेसियातर्फ आकर्षित भइरहेको बताएका छन्।
उनका...
काठमाडौं := रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ । मोरङ...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पुनरावेदन अदालतले सुरक्षा गार्डको हत्या तथा बैंक डकैतीका घटनामा दोषी ठहरिएका एक भूतपूर्व कलेज लेक्चररलाई सुनाइएको ३० वर्षको जेल सजायलाई सदर...
क्वालालम्पुर (मलेसिया):= नेपाल काठमाडौंस्थित मलेसियन दूतावासले मलेसिया रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ सूचना सार्वजनिक गरेको छ।वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण...