तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल मंसिर २२ गते बुधबार, तदनुसार ८ डिसेम्बर २०२१ । मंसिर शुक्ल पञ्चमी तिथि, श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा, सूर्योदयः ६ः४३, सूर्यास्तः १७ः०७ ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पुर्‍याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला ।

कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।