आज मिति २०७८ साल कात्तिक २४ गते बुधबार षष्ठी तिथि कार्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२२, सूर्यास्त : १७ः१२ तारिख १० छठपर्व, डालापूजा ।
मेष : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।
वृष ; नयाँ नयाँ ठाउँको यात्रा गर्नुपर्ने हुनसक्छ ।
मिथुन ; अतिथिको आगमन हुँदा मन प्रशन्न हुनेछ ।
कर्कट ; बिशिस्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
सिंह : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनेछ ।
कन्या : व्यापार व्यवसायमा खासै आम्दानी नहुनसक्छ ।
तुला : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
वृश्चिक : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
धनु : साथीभाईको सहयोगले काम बन्नेछ ।
मकर : लक्ष्मीका कृपाले धनलाभ हुनसक्छ ।
कुम्भ : अध्ययन अध्यापनका क्षेत्रमा विशेष रुची बढ्नेछ ।
मीन : आमाको आशिर्वाद पाउँदा मन खुशी हुनेछ ।




















