आज मिति २०७८ साल कात्तिक १५ गते सोमवार एकादशी तिथि कार्तिक कृष्णपक्ष : सूर्याेदय : ६ः१५, सूर्यास्त : १७ : १८ रमा एकादशीव्रत तारिख १ ।
मेष : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
वृष : इष्ट कार्यबाट सफलता मिल्न सक्छ ।
मिथुन : पठन पाठनका क्षेत्रमा विशेष रुचि हुन सक्छ ।
कर्कट : स्वास्यमा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।
सिंह : यात्रा गर्ने मौका मिल्दा सवारी सुखसमेत मिल्न सक्छ ।
कन्या : नसोचेको ठाउँबाट धन लाभ हुँन सक्छ ।
तुला : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
धनु : आफ्नो बल र बुद्धिको कारण काम बन्न सक्छ ।
मकर : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।
कुम्भ : अतिथिको सेवागर्ने मौका मिल्न सक्छ ।
मीन : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।




















