तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल असोज ७ गते आइतवार चौथि  तिथि कार्तिकृष्णपक्ष : सूर्याेदय ६ः१०, सूर्यास्त १७ः२५ तारिख २४, संयुुक्त राष्ट्रसंघ दिवस ।

मेष :  इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।

वृष : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

मिथुन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

कर्कट : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।

सिंह : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

कन्या : विशिस्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।

तुला : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुन सक्छ ।

वृश्चिक :  मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

धनु : अतिथिको सेवा गर्ने अवसर मिल्न सक्छ ।

मकर : स्वास्थ्यमा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।

कुम्भ :  लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।

मीन :  आफ्नो बल र बुद्धिको कारणले काम बन्नेछ ।