आज मिति २०७८ साल असोज २३ गते शनिबार आश्विन शुक्ल (दुर्गा) पक्ष ः तृतीया तिथि
सूर्याेदय ६ः१, सूर्यास्त १७ः ३९ ।
मेष : आफू बसेको ठाउँ छोडेर अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।
वृष : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
मिथुन : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि हुन सक्छ ।
कर्कट : नसोचेको ठाउँबाट धन लाभ हुन सक्नेछ ।
सिंह : अतिथिको सेवा गर्न पाउँदा मन हर्षित हुनेछ ।
कन्या : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
तुला : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
वृश्चिक : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
धनु : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
मकर : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।
कुम्भ : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
मीन : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।




















