आज मिति २०७८ साल असोज १४ गते आश्विनकृष्ण ( पितृ) पक्ष : दशमी । सूर्याेदय ५ः५६, सूर्यास्त १७ः५० दशमीतिथि दशमीस्राद्ध ।
मेष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
वृष : धार्मिक कार्यमा सक्रिय सहभागीता हुन सक्छ ।
मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
कर्कट ; मान सम्मान पाउँदा मन हर्षित हुन सक्छ ।
सिंह : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
कन्या : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
तुला : अध्ययन अध्यापनका क्षेत्रमा विशेष रुचि बढ्न सक्छ ।
वृश्चिक : बिशिस्ट व्यक्तित्वहरूसँग भेट हुँदा मन प्रसन्न हुन सक्छ ।
धनु : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
मकर : आफूले गरेका काममा सफलता प्राप्त हुन सक्नेछ ।
कुम्भ : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्न सक्छ ।
मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।




















