तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल ११ गते सोमबार षष्ठी तिथि आश्विन कृष्ण (पितृ) पक्ष : सूर्याेदय ५ः५५, सूर्यास्त १७ः५३ सप्तमी श्राद्ध पर्यटन दिवस ।

मेष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।

वृष : मान सम्मान पाउँदा मन खुसी हुनेछ ।

मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

कर्कट : यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी सुखसमेत मिल्न सक्छ ।

सिंह : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।

कन्या : साथीभाइहरूको सहयोगले काम बन्न सक्नेछ ।

तुला : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

वृश्चिक : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।

धनु : आफू बसेको ठाउँबाट अर्काे ठाउँमा जानुपर्ने हुन सक्छ ।

मकर : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

कुम्भ : अतिथिको आगमन हुँदा मन प्रफुल्ल हुनेछ ।

मीन : नाता कुटुम्बसँग विवाद पर्दा मानसिक तनाव बढ्न सक्छ ।