किसानमारा एमाले नेता तथा सांसदलाई कृषि मन्त्रालय नै ‘पुरस्कार’

काठमाडौं:= नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए ।

डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।

देश र किसानकै दुर्भाग्य किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषितिथा सहकारी राज्यमन्त्री बनेका छन् । नयाँ पत्रिका