तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल ६ गते बुधबार द्वितीया तिथि असोज कृष्णपक्ष : सूर्याेदय ५ः५२ सूर्यास्त १८ः ००।

मेष : आर्थिक संकटका कारण काम बिग्रन सक्छ ।

वृष : व्यापार व्यवसाय राम्रै सफलता मिल्न सक्नेछ ।

मिथुन : धार्मिक कार्यमा विशेष रुचि बढ्न सक्नेछ ।

कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

सिंह : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।

कन्या : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

तुला : अध्ययन अध्यापनका क्षेत्रमा सक्रिय सहभागिता हुन सक्छ ।

वृश्चिक : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।

धनु : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुन सक्छ।

मकर : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।

कुम्भ : नसोचेको ठाउँमा धन खर्च हुन सक्नेछ ।

मीन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।