तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल ३१ गते बिहीबार दशमी तिथि भाद्र शुक्लपक्ष : विश्वघस्रपक्ष : सूर्याेदय ५ः५०, सूर्यास्त १८ः६ ।

मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

वृष : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

कर्कट : आफू बसेको ठाउँ छोडेर अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

सिंह : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

कन्या : पठनपाठनका क्षेत्रमा खासै रुचि नहुन सक्छ ।

तुला : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।

वृश्चिक : अतिथिको आगमन हुँदा मनमा खुसी बढ्नेछ ।

धनु : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

मकर : नसोचेको ठाउँबाट धन लाभ हुन सक्नेछ ।

कुम्भ : आफ्नो बल र बुद्धिको कारण काम बन्नेछ ।

मीन : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।