आज मिति २०७८ साल भाद्र २५ गते शुक्रबार चौथि तिथि भाद्र शुक्ल पक्षः विश्वघस्रपक्ष सूर्योदय ५ः४७ सूर्यास्त १८ः१३ चौथि तिथि ।
मेष : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
वृष : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।
मिथुन : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
सिंह : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
कन्या : व्यापार व्यवसायमा राम्रै सफलता प्राप्त हुनसक्छ ।
तुला : नसोचेको ठाउँमा धन खर्च हुनसक्छ ।
वृश्चिक ; शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
धनु : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मकर : अतिथिको आगमन हुँदा मन खुशी हुनेछ ।
कुम्भ : आफ्नो बुद्धिको कारण काम सफल हुन सक्छ ।
मीन : स्वास्थ्यमा समस्या आइपर्न सक्छ, सचेत रहनुहोला ।




















