आज मिति २०७८ साल भाद्र २३ गते बुधबार द्वितीया तिथि भाद्र शुक्ल पक्ष ः विश्व घस्रपक्ष सूर्योदय ५ः४६ सूर्यास्त १८ः१५ दरखाने दिन ।
मेष : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
वृष : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर प्राप्त हुन सक्छ।
मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कर्कट : पठनपाठनमा खासै रुचि नलाग्न सक्छ ।
सिंह : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
कन्या : अतिथिको आगमन हुँदा मन खुसी हुनेछ ।
तुला : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृश्चिक : स्वास्थ्यमा समस्या आइपर्न सक्छ सचेत रहनुहोला ।
धनु : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
मकर : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
कुम्भ : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।
मीन : आफ्नो बुद्धिको कारण काम सफल हुन सक्छ ।




















