तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल भाद्र १६ गते बुधबार दशमी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४३, सूर्यास्त १८ः२३ ।

मेष : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

वृष : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।

मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

कर्कट : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

सिंह : धार्मिक कार्यमा विशेष रुचि बढ्नेछ ।

कन्या : आमाको आशीर्वादले काम सफल हुन सक्छ ।

तुला : आफू बसेको ठाउँ छोडेर अन्यत्र जानुपर्ने हुन सक्छ ।

वृश्चिक : नाता कुटुम्बसँग विवाद पर्दा खिन्न हुनेछ ।

धनु : व्यापार व्यवसायमा राम्रै सफलता प्राप्त हुन सक्छ ।

मकर : पठनपाठनका क्षेत्रमा सक्रिय सहभागिता हुनसक्छ ।

कुम्भ : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।