आज मिति २०७८ साल भाद्र १२ गते शनिबार षष्ठी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः ४१ सूर्यास्त १८ः २७ ।
मेष : नयाँ-नयाँ ठाउँको यात्रा गर्ने मौका मिल्न सक्छ ।
वृष : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
मिथुन : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।
कर्कट : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
सिंह : आफ्नो बुद्धिको कारण काम सफल हुनेछ ।
कन्या : मान सम्मान पाउँदा मन खुशी हुन सक्छ ।
तुला : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृश्चिक : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि बढ्नेछ ।
धनु : अतिथिको स्वागत सत्कार गर्ने मौका मिल्न सक्छ ।
मकर : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।
कुम्भ : साथीभाइसँग भेट हुँदा रमाइलोका साथ समय बित्न सक्छ ।
मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।


















