झापा := झापामा च’रित्र ह,त्या हुनेगरी भिडिओ खिचेको आ’रोपमा प्रहरीले यु’ट्यु’बर सहित तीन जनालाई प’क्रा उ गरेको छ । होटलमा खाजा खाँदै गर्दा यु’ट्यु’बरले अनुमति बिना कोठा भि’त्र प्रवेश गरी भिडिओ खिचेको आ’रोपमा प्रहरीले तीन जनालाई शुक्रबार प’क्रा उ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
गत मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा यु’ट्युबर खगेन्द्र घिमिरे लगायत केही व्यक्ति हरू त्यहाँ पुगेका थिए।उनीहरू एक्कासी होटल भि’त्र अना’धिकृत रूपमा प्रवेश गरी, गा’ली ग’लौज गरी बिना अनु’मति भिडिओ बनाएका थिए । त्यसरी भिडिओ खिचेर खगेन्द्रले यु’ट्युबमा हालेका थिए ।
शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जा’हेरी परे पछि अ’भद्र व्यवहा रको मु’द्दामा प्रहरीले तीन जनालाई प’क्रा उ गरेको हो । प्रहरीले यु’ट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई प’क्रा उ गरेको हो ।
यसमा संल’ग्न थप व्यक्तिहरूको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले अ’नैतिक कार्य नगरेको र होटलमा सं’गै बसेर खाजा खाइरहेको अवस्थामा यु’ट्युब’रहरुले विभिन्न प्रश्न गर्दैै भि’डियो खि’चेर यु’ट्युब र टि’कटकमा राखेका थिए ।




















