तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल श्रावण ३० गते शनिबार षष्ठी तिथि श्रावण शुक्लपक्षः सूर्योदय ५ः ३४ सूर्यास्त १८ :  ४१ ।

मेष : नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ ।

वृष : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

मिथुन : आर्थिक संकटका कारण काम अपुरो हुन सक्छ ।

कर्कट : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

सिंह : बस्त्र अलंकारका सामानहरू प्राप्त हुनसक्छ ।

कन्या : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

तुला : लक्ष्मीका कृपाले धनलाभ हुन सक्छ ।

वृश्चिक ; यात्रामा समस्या आइपर्नसक्छ सचेत रहनुपर्ला ।

धनु : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मकर : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।

कुम्भ : अध्ययन अनुसन्धानका कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।

मीन : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।