गैरआवासीय नेपाली संघ मलेसियाको महासचिवमा रन्जित क्षेत्रि निर्बाचित।

मलेसियाको सन् २०२१ देखि सन् २०२३ सम्मको आगामी कार्यकालको लागि महासचिव पदमा रन्जित क्षेत्रि निर्बाचित हुनुभएको छ।

निर्वाचन सम्पन्न गराउने जिम्मा पाएको निर्वाचन कमिटी बिगठन भएपछी बिधानत DRC ले निर्बाचन गराउन पर्ने र DRC मलेसिया कै हुदा आजनै सहमति जुटेको हो

करिबकरिब 2 दसक देखि मलेसियामा ब्यबसाय गर्दै आएका रन्जित यो भन्दा अगिल्ला 2 कार्यकाल सचीवमा काम गरिसकेका छ्न।