काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिनु भएको छ । देउवाले विश्वासको मत पाएको भोलीपल्ट खानले बधाई दिनु भएको हो।
खानले ट्वीट गर्दै आफूले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ पार्न चाहेको बताउँदै दुबै देशको चासोका विषयहरुमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गर्नु भएको छ ।





















