प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौलाले किन खोलिन २० वटा नक्कली फेसबुक एकाउन्ट?

काठमाडौं:= आफुलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाका २० वटा नक्कली फेसबुक अकाउन्ट रहेको पाइएको छ । प्रहरी हि’रासतमा रहेकी उनका २० वटाभन्दा धेरै फेसबुक एकाउण्ट पत्ता लगाएको हो । आफुलाई सामाजिक अभियन्ता बताउने र उग्र रुपमा आफ्ना अभिव्यक्ति दिदै आएकी संग्रौलाले आफ्ना वि’रोधीलाई ठिक पार्न त्यस्ता २० वटा एकाउन्ट खोलेकी हुनसक्ने आशंका गरिएको छ ।

उनले फरक फरक नाममा खोलेका २० वटै एकाउन्ट अहिले नि’ष्क्रिय रहेका छन । प्रहरी कार्यालयमा रं’गभे’दी बोली बोलेर झन् बि’बादमा आएकी ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला सहित ४ जना वि’रुद्धको अ’भियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । आइतबार अ’भियोगपत्र दर्ता गरिएको जिल्ला अदालत काठमाडौंका प्रमुख गंगा पौडेलले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले टिका संग्रौला ‘ज्वाला’, उनका पति हिमालप्रसाद उपाध्याय र शर्मिला वाइवा भन्ने शर्मिला राईलाई असार ६ मा पक्राउ गरेको थियो। उनीहरुकै समूहमा रहेका दोलखाका यमबहादुर खड्कालाई पनि प्रहरीले प’क्रेर अनुसन्धान गरेको थियो । सो समूहमाथि युवा संघकी केन्द्रीय सदस्य नविता घिमिरे ‘खुश्वु’ लाई हा’त पा’त गरेको अभियोग छ । उनीहरुले घट्टेकुलोस्थिन खुश्वुको निवास र महानगरीय प्रहरी वृत्त गौशालामा हा’त पात गरेका थिए ।

जेठ १४ मा भएको सो झ ग’डाको विषयमा प’क्रा उ गरेर अनुसन्धान गर्दा टिका संग्रौलाका दम्पतीले नक्कली विवाह द’र्ता बनाएको भेटिएको थियो । संग्रौलाले महा नगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रं’ग भे’दी अभिव्यक्ति दिएर जा’तीय वि’भेद गरेकी थिइन् । संग्रौला दम्पती माथि सरकारी वकिल कार्यालयले लि’खत सम्बन्धी कसुर, अ’भद्र व्यवहार र जा’तीय वि’भेद वि’रुद्धको कसुरमा कारवाही हुन मागदावी लिएको छ ।