काठमाडौं:= नेपाली चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएकी नायिका अदिती बुढाथोकीको चर्चा खासै सुनिँदैन । चलचित्रको अभिनयबाट राम्रै प्रतिक्रिया पाउनु भएकी अदितीको अन्य चलचित्रमा अभिनय भने देख्न पाइएको छैन ।


उहा भारतमा पनि मोडलिङ गरिरहनु भएको छ । अदिती इन्स्टाग्राममा निकै नै सक्रिए हुनुहुन्छ । उहाँले आफ्नो इष्टाग्राममा आकर्षक तस्वीर शेयर गरिरहनु हुन्छ । यसैक्रममा अहिले उहाँको एक तस्वीरले फेरि चर्चा पाइरहेको छ ।

हालै उहाँले इन्स्टाग्राममा शेयर गरेको एक तस्वीर जसमा बोल्ड अवतारमा देखिनुभएको छ । उहाँ बलिउड चलचित्र क्षेत्रमा अवसरका लागि संघर्षरत हुनुहुन्छ । बुढाथोकीले कतिपय हिन्दी विज्ञापन र पञ्जावी गीतमासमेत काम गरिसक्नु भएको छ ।




















