एजेन्सी := यूईएफए युरो कपमा गएराति अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ का खेलहरु सकिएका छन्। अन्तिम खेलमा स्वीडेनलाई हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ।
युरोकपको क्वाटरफाइनलमा पुगेको ८ वटा टिमहरु क्रमशः
डेनमार्क, इटली, चेक रिपब्लिक , बेल्जियम, स्पेन, स्विजरल्याण्ड, इङ्ल्याण्ड, युक्रेन
कुनकुन टिमको खेल कहिले ?
स्पेन भर्सेस स्वीजरल्याण्ड: शुक्रवार बेलुकी पौने १० बजे
इटली भर्सेस बेल्जियम : शनिवार बिहान पौने १ बजे
चेक रिपब्लिक भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे
युक्रेन भर्सेस इङ्ग्ल्याण्ड: आइतवार बिहान पौने १ बजे




















