लोकसेवा आयोगले निकाल्यो रोकिएका सबै तहका परीक्षाको तालिका (तालिकासहित)

काठमाडौं:= लोकसेवा आयोगले खरिदारदेखि शाखा अधिकृतसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले मंगलबार सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो।

हेर्नुस् परीक्षाको सूचनाः