यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०५/ २४ तारिख, सोमबारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । आज युरो १ को खरिददर १४१ रुपैयाँ ५९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ९२ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ८ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ तथा विक्रिदर ३१ रुपैंयाँ १६ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ६५ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ८१ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ७ पैसा तथा विक्रि दर २८ रुपैंयाँ २२ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८६ रुपैंयाँ ४४ पैसा तथा विक्रि दर ३ सय ८८ रुपैयाँ ४३ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ८ रुपैंयाँ ३२ पैसा तथा विक्रि दर ३ सय ९ रुपैंयाँ ९२ पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गैइरहेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।

तलको तस्बिरमा हेर्नुहोस आजको विनिमयदरः