प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि यस्तो छ तयारी तस्बिर सहित।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित साँसदहरुको लागी मतदान गर्न छुट्टै हलको ब्यवस्थापन गरिएको छ।