दाङमा बैशाख १७ देखि २५ गतेसम्म लकडाउन हुने।

दाङ := दाङमा बैशाख १७ गतेदेखि लकडाउन हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यस्थापन केन्द्र(डीसीएमसी)को बैठकले वैशाख १७ देखि वैशाख २५ गते साँझ ६ बजेसम्मकालागि लकडाउन गर्ने निर्णय गरेको हो ।

दाङ कोरोनाको जोखिम जिल्लाका रुपमा रहेको छ । दाङमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।