प्रधानमन्त्री ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दै।

काठमाडौं:= नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।

आज शनिवार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको हो ।
१६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक९एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाएके छ ।                ‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो। हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने भएको छ ।