नेपाल पक्षका सांसद्हरु बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने

काठमाडौं:= नेकपा एमालेका  नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जानु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बालुवाटारमा डाक्नु भएको हो । स्थायी कमिटी सदस्यहरुबाहेक सबै सांसद्हरु बालुवाटार बैठकमा जाने निर्णय भएको हो ।