यस्तो छ हेर्नुहोस आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको भाउ।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०१ / १८ तारिख, सोमबारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज युरो १ को खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यसैगरी कतारी रियालको खरिद दर ३२ रुपैंयाँ २ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ १९ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ९ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ १५ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७५ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९१ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ८९ पैसा तथा विक्रि दर २९ रुपैंयाँ ४ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८४ रुपैंयाँ ६९ पैसा तथा विक्रि दर ३ सय ८६ रुपैयाँ ६७ पैसा छ। बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ ३५ पैसा तथा विक्रि दर ३ सय १० रुपैंयाँ ९४ पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको देखिन्छन्। वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।